FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. १०

यस गाउँपालिकाको वडा नं. १० मा कुल १० वटा बस्तीमा जम्मा ५८७ घरधुरी र ३०१९ जनसंख्या रहेका छन् । सो मध्ये लङ्गुरडाँडा बस्तीमा सवैभन्दा कम ९ घरधुरी संख्या र जम्मा ४५ जना जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै बाङरिङ फेदी वस्तीमा १३५ घरधुरी र ६३१ जना जनसंख्या रहेका छन् ।

निर्वाचित पदाधिकारी

 सि.नं  .  नाम थर   पद   सम्पर्क नं. 
 १  श्री पुण्यहरि भुजेल  वडा अध्यक्ष  ९८२४८५०२९५      
 २  श्री गोविन्द बहादुर कार्की  खुला सदस्य  ९८०९६७८०९६
 ३  श्री लोक बहादुर कार्की     खुला सदस्य  ९८००८८२४४४
 ४  श्री यु माया आले मगर  महिला सदस्य  ९८०९६०४४८०
 ५  श्री तिला विश्चकर्मा  दलित महिला सदस्य               ९८१४८६७४२०    

 

कार्यालयमा कार्यरत कर्मचारीहरु 

सि.नं. नाम थर  पद  सम्पर्क नं. 
 १  श्री भिम बहादुर पुलामी  सहायक  ९८६७७८३२९३   
 २  श्री गणेश खड्का  अ.सव.इन्जिनियर  ९८४१६०७६१४
 ३  श्री दिल बहादुर परियार         सहायक कम्प्युटर अपरेटर     ९८२४७००१३४
 ४  श्री सविना राई  घटना व्यवस्थापक  ९८१३४५९४७७
 ५  श्री भुमा कुमारी तिमल्सिना  कार्यालय सहयोगी  ९८२५८३३६०९
Ward Contact Number: 
९८५४०४२२३०