FAQs Complain Problems

सूचना तथा समाचार

सम्बन्ध विच्छेद दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ दिन कटेपछी रु.५०/-सम्म
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र

२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी

३) पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति

४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने