FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. ३

 

यस गाउँपालिकाको वडा नं. ३ मा कुल १८ वटा बस्तीमा जम्मा ५२८ घरधुरी र २७१५ जनसंख्या रहेका छन् । सो मध्ये चिलाउनेटार र दोवानटार बस्तीमा सवैभन्दा कम २ घरधुरी संख्या र जम्मा चिलाउनेटारमा ९ जना र दोवानटारमा ११ जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै बोक्से वस्तीमा ९४ घरधुरी र  ४४५ जना जनसंख्या रहेका छन् ।

 

निर्वाचित पदाधिकारी

सि.नं. नाम थर  पद  सम्पर्क नं.
श्री लाल बहादुर स्याङतान     वडा अध्यक्ष ९८६७७६१९५९      
श्री सुकलाल घलान  खुला सदस्य ९८४६५६७९३६
श्री हिरा बहादुर बस्नेत खुला सदस्य ९८०९६८९२६४
श्री गंगा माया तामाङ महिला सदस्य ९८१८२६७८५६
श्री मनु बि.क. दलित महिला सदस्य      ९८१९७७२२२४

 

कार्यालयमा कार्यरत कर्मचारीहरु

सि.नं. नाम थर   पद सम्पर्क नं.
श्री बद्री प्रसाद पौडेल           सहायक ९८६४०२४४४१       
श्री भगत लुङ्गेली मगर अ.सव.इन्जिनियर           ९८१४८५१०३७
श्री इन्द्र कुमारी थापा कम्प्युटर अपरेटर ९८२६८९९१४९
श्री शिव कुमार परियार ना.प.से.प्रा ९८६१७२७४८५
श्री सिताराम घिमिरे कार्यालय सहयोगी (कोटगाउँ) ९८६५१४३१७३
श्री लक्ष्मी कुमारी चौहान कार्यालय सहयोगी (जोगे) ९८१५८२०८०१
Population: 
२७१५
Ward Contact Number: 
९८२३१०९९३३