FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. १

 

यस गाउँपालिकाको वडा नं. १ मा कुल २६ वटा बस्तीमा जम्मा ८५५ घरधुरी र ४४२६ जनसंख्या रहेका छन् । सो मध्ये ट्याम्के बस्तीमा सवैभन्दा कम ३ घरधुरी संख्या र जम्मा १४ जना जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै छरछरे वस्तीमा १०१ घरधुरी र  ५४७ जना जनसंख्या रहेका छन् ।

 

निर्वाचित पदाधिकारी

सि.नं. नाम थर  पद सम्पर्क नं.
   १ श्री गोविन्द बहादुर राउत     वडा  अध्यक्ष      ९८४४५३२४१९    
श्री एक बहादुर चुहान खुला सदस्य ९७४२४२१३२८
श्री रविन्द्र कुमार मगर खुला सदस्य  
श्री दुधकुमारी ठकुरी  महिला सदस्य ९८५४०४२२३९
श्री पार्वती कुमारी सार्की             दलित महिला सदस्य         ९८६६३७८८३५

 

कार्यालयमा कार्यरत कर्मचारीहरु

सि.नं. नाम थर  पद सम्पर्क नं.
   १ माधव प्रसाद काफ्ले              वडा सचिव (सहायक पाँचौं)        ९८६५१४३०२०    
लक्ष्मण कार्की ना.प.से.प्रा ९८१५८५५५०३
डम्बर बहादुर आले स.क.अ ९८०३३४९४३०
भास्कर नाथ सव.इन्जिनियर ९७६७८४६४७३
अरुना खड्का कार्यालय सहयोगी     

 

ईमेलः ward1@tinpatanmun.gov.np

Population: 
४४२६
Ward Contact Number: 
९८४४५३२४१९ 
//