FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. २

 

यस गाउँपालिकाको वडा नं. २ मा कुल १२ वटा बस्तीमा जम्मा ९१३ घरधुरी र ४४९७ जनसंख्या रहेका छन् । सो मध्ये ट्याङकीडाँडा बस्तीमा सवैभन्दा कम ६ घरधुरी संख्या र जम्मा ३८ जना जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै भिमस्थान वस्तीमा २२८ घरधुरी र  १११५  जनसंख्या रहेका छन् ।

 

निर्वाचित पदाधिकारी

सि.नं. नाम थर  पद  सम्पर्क नं.
श्री मुकुन्द प्रसाद पौडेल       वडा अध्यक्ष ९८५४०४२२३२
श्री दान बहादुर तामाङ खुला सदस्य ९८६५१४३२७७
श्री लाल बहादुर मानन्धर         खुला सदस्य ९८१७८६०३७६
श्री तारा माया श्रेष्ठ महिला सदस्य ९८४४५४३१४२
श्री अनिता विश्वकर्मा दलित महिला सदस्य           ९८०४८२२७०७      

 

कार्यालयमा कार्यरत कर्मचारीहरु

सि.नं. नाम थर पद सम्पर्क नं.
श्री अर्जुन घिमिरे सहायक ९८६५१४३१७४      
श्री सेविका ढकाल ना.प्रा.स ९८१७८७६७३      
श्री पार्वति मोक्तान अ.सव.इन्जिनियर                ९८१७८३८०७६
श्री सुभद्रा कुमारी खत्री कम्प्युटर अपरेटर ९८६६२७९४१९
श्री सिता भण्डारी कोइराला     कार्यालय सहयोगी ९८२२०२९२२२
Population: 
४४९७
Ward Contact Number: 
९८५४०४२२३२