सूचना तथा समाचार
बसाई सराईजाने/आउने दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भीत्र नि:शुल्क, ३५ दिन कटेपछी रु. ५०।- सम्म ।
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने – आउने सबै व्यक्तिको नागरिकता ÷ जन्मदर्ताको प्रतिलिपी
६) चालु आ.व.सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।