सूचना तथा समाचार
आम्वोटे स्वास्थ्य चौकी र वडा कार्यालय वडा नं. ९ अनुगमन तथा निरिक्षण
यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री राम कुमार कार्की, वडा अध्यक्ष श्री शेर बहादुर मगर तथा गाउँपालिकाका कर्मचरीहरु द्धारा आम्वोटे स्वास्थ्य चौकी र वडा कार्यालय वडा नं. ९ अनुगमन तथा निरिक्षण गरियो ।