FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०७९/१२/१७ गतेको दिन यस तीनपाटन गाउँपालिकामा प्रशासकीय प्रमुखको रुपमा आगमन हुनु भएकी पुष्पा कुमारी झा ज्यूलाई स्वागत साथै जनप्रतिनिधिहरु र कर्मचारीहरु संग परिचयात्मक कार्यक्रम सम्पन्न ।