सूचना तथा समाचार
ग्यालरी
मिति: 12/16/2021 - 17:53
वडा नं. ७ स्थित वडा कार्यालयमा आज संचालन भएको एकिकृत धुम्ती सेवा कार्यक्रममा यस गाउँपालिका द्धारा प्रदान गरिने पञ्जिकरण सेवा, सामाजिक सूरक्षा भत्ता बैंकिङ सेवा, कृषि विकास सेवा, आयुर्वेद सेवा तथा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
मिति: 12/13/2021 - 17:22
गाउँपालिकाका प्रमुख प्रशासिक अधिकृत श्री राम कुमार कार्की, वडा नं. ९ का वडा अध्यक्ष श्री शेर बहादुर मगरद्धारा वडा नं. ९ स्थित आम्वोटेमा गरिव घरपरिवार परिचयपत्र वितरण कार्यक्रम ।
मिति: 12/12/2021 - 19:52
यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री राम कुमार कार्की, वडा अध्यक्ष श्री शेर बहादुर मगर तथा गाउँपालिकाका कर्मचरीहरु द्धारा आम्वोटे स्वास्थ्य चौकी र वडा कार्यालय वडा नं. ९ अनुगमन तथा निरिक्षण गरियो ।
मिति: 12/12/2021 - 11:24