FAQs Complain Problems

सूचना तथा समाचार

एकिकृत घुम्ती सेवा संचालन बारे सूचना वडा नं. ६

वडा नं. ६ स्थित वडा कार्यालयमा मिति २०७८।०९।०१ गते बिहिवारका दिन विहान ८ बजे देखी एकिकृत घुम्ती सेवा संचालन हुने भएकाले सम्वन्धित सवैमा उपस्थित भईदिनहुन अनुरोध छ ।

आर्थिक वर्ष: