सूचना तथा समाचार
कर्मचारी विवरण - Hospital
Body |
---|
आन्तरिक कर ढुङ्गा, गिटी, वालुवा उत्खनन् तथा विक्री सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना । तीनपाटन गाउँपालिका |
वडा नं. ६ स्थित वडा कार्यालयमा मिति २०७८।०९।०१ गते बिहिवारका दिन विहान ८ बजे देखी एकिकृत घुम्ती सेवा संचालन हुने भएकाले सम्वन्धित सवैमा उपस्थित भईदिनहुन अनुरोध छ । |