FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण - Hospital

Body

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत बर्षसम्म गा.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • स्थलगत वडा सर्जमिन मुचुल्का
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद

आज मिति २०७८।८।२८ गते मंगलबार वडा नं. १, २ र ३ का सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहिका लागी विधुत्तीय प्रणालीबाट सामाजिक सूरक्षा भत्ता भुक्तानी गर्ने तीनपाटन गाउँपालिका र नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड, सिन्धुली शाखा बीच सम्झौता भएको छ ।

2Gayatra Lungeli and 1 other

1 comment

Like

Comment

Share

Pages

//