FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण - Hospital

Body

साविकमा डिभिजन सहकारी कार्यालय, सिन्धुली, जनकपुरधाममा दर्ता भएका हाल तीनपाटन गाउँपालिका भित्र रहेका सहकारीहरुको सूचिकृत गर्ने कार्य भई रहेकोले ७ दिन भित्र सूचिकृत गराउन हुन सम्वन्धित सबैमा अनुरोध छ ।

आवश्यक कागजातहरु

१) निवेदन ।

२) आ.व. २०७७/७८ को अडिट रिपोर्ट ।

३) संस्था दर्ता प्रमाण पत्र ।

५) स्थायी लेखा नं. प्रमाण पत्र ।

६) सूचिकृत दस्तुर रु ५०० मात्र ।

तीनपाटन गाउँपालीका
लाम्पन्टार, सिन्घुली 
तेस्रो गाउँसभा अधिवेशन का केहि झलकहरू
अधिवेशन प्रारम्भ मिति १० असार २०७५

Pages

//