सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ तीनपाटन गाउँपालिकाद्वारा आ.व. २०८२/०८३ को दोस्रो चौमासिक सम्म सम्पादित विकास, योजना तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ (Public Hearing) कार्यक्रम सम्पन्न भएको छ।
सूचनाको हक सम्बन्धी आ.व. २०८२/०८३ को तेस्रो त्रैमासिक प्रतिवेदन
तीनपाटन गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दररेट