FAQs Complain Problems

सूचना तथा समाचार

नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरु

Read More

विदाई कार्यक्रम

Read More

तीनपाटन गाउँपालिकाको प्रशासकीय भवन

Read More

चकमके बजार वडा नं. ११

Read More

तीनपाटन गाउँपालिकाको गाउँ सभाको १४ औं अधिवेशन

Read More

संक्षिप्त परिचय

नेपाल सरकारले नेपालको संविधान बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फाल्गुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो। यस तीनपाटन गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्दछ । २८०.२६ वर्ग.कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा दुधौली न.पा.,पश्चिममा कमलामाई न.पा., उत्तरमा गोलान्जोर गा.पा. र दक्षिणमा कमलामाई न.पा. पर्दछन् । यस गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते साविकको वेलघारी, भिमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ्ग, आम्वोटे र लाम्पन्टार गा.वि.स.

कोभिड- १९ सम्वन्धि अत्यन्त जरुरी सूचना

श्री सम्पूर्ण सहकारी संस्थाहरु तीनपाटन गाउँपालिका । विवरण उपलव्ध गराईदिन हुन

अपाङ्गता कार्यक्रम संचालनका लागि प्रस्तावना पेश गर्नेबारे सूचना ।

५० % अनुदानमा धानको विउ वितरण सम्वन्धी सूचना ।

बहुउद्देश्य नर्सरी स्थापनाका लागि माग आवेदनको सूचना

साझेदारीमा बाख्रा प्रवर्द्धन कार्यक्रममा छनोट भएका कृषक समुह, समिति र सहकारीहरुका लागि सार्वाजानीक सूचना

सूचना

समाचार तथा जानकारी

  1. मिति: 09/10/2024 - 19:04
  2. मिति: 09/09/2024 - 08:18
  3. मिति: 09/05/2024 - 15:41
  4. मिति: 08/29/2024 - 12:38
  5. मिति: 08/29/2024 - 12:36
  6. मिति: 08/22/2024 - 13:02
  7. मिति: 08/16/2024 - 14:19
  8. मिति: 08/16/2024 - 10:02
  9. मिति: 08/13/2024 - 10:52
  10. मिति: 08/08/2024 - 13:04
  11. मिति: 07/26/2024 - 15:33
  12. मिति: 07/24/2024 - 15:10

जनप्रतिनिधि

अध्यक्ष
Phone:
९८५४०४२२२५
उपाध्यक्ष
Phone:
९८४४२५१७८८
प्रमुख प्रशासकीय अधिकृत
9854042220
cao@tinpatanmun.gov.np

प्रवक्ता

 

लाल बहादुर स्याङ्‌तान
प्रवक्ता
९८२३१०९९३३

विद्य‍ुतीय हाजिरी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००।-
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन,
२) विषय संग सम्बन्धित प्रमाण कागजात,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- व्यवसाय नवीकरण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
३) स्थानीय तहवाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
४) बहाल सम्झौताको प्रतिलिपी,
५) आफ्नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घरजगगा कर तिरेको ।

सेवा प्रकारः- सम्बन्ध विच्छेद दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन कटेपछी रु.५०/-सम्म
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी

३) पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति

४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- बसाई सराईजाने/आउने दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भीत्र नि:शुल्क, ३५ दिन कटेपछी रु. ५०।- सम्म ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने 
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने – आउने सबै व्यक्तिको नागरिकता ÷ जन्मदर्ताको प्रतिलिपी
६) चालु आ.व.सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- लगानीकनीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) विदेशीको हकमा राहानीको प्रमाणित प्रतिलिपी सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रतिफोटो
५) घर बहाल सम्झौता
६) आफनो नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद 
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

सूचना तथा जानकारी