सूचना तथा समाचार
सेवाहरु


१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन,
२) विषय संग सम्बन्धित प्रमाण कागजात,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।


१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
३) स्थानीय तहवाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
४) बहाल सम्झौताको प्रतिलिपी,
५) आफ्नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घरजगगा कर तिरेको ।


१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३) पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने


१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने – आउने सबै व्यक्तिको नागरिकता ÷ जन्मदर्ताको प्रतिलिपी
६) चालु आ.व.सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।


१) निवेदन पत्र
२) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) विदेशीको हकमा राहानीको प्रमाणित प्रतिलिपी सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रतिफोटो
५) घर बहाल सम्झौता
६) आफनो नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।