FAQs Complain Problems

सूचना तथा समाचार

नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरु

Read More

स्वागत कार्यक्रम

Read More

तीनपाटन गाउँपालिकाको प्रशासकीय भवन

Read More

चकमके बजार वडा नं. ११

Read More

कर्मचारीहरु

Read More

संक्षिप्त परिचय

तीनपाटन गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्दछ । २८०.५७ वर्ग.कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा दुधौली न.पा.,पश्चिममा कमलामाई न.पा., उत्तरमा गोलान्जोर गा.पा. र दक्षिणमा कमलामाई न.पा. पर्दछन् । यस गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते साविकको वेलघारी, भिमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ्ग, आम्वोटे र लाम्पन्टार गा.वि.स. समाबेश गरी जम्मा  ११ वडा कायम गरिएको छ ।

यस गाउँपालिकाको कार्यालय जिल्ला सदरमुकाम सिन्धुली बजारबाट ३८ कि.मि  टाढा रहेको छ ।

अत्यन्त जरुरी सू‍चना

कोभिड- १९ सम्वन्धि अत्यन्त जरुरी सूचना

श्री सम्पूर्ण सहकारी संस्थाहरु तीनपाटन गाउँपालिका । विवरण उपलव्ध गराईदिन हुन

अपाङ्गता कार्यक्रम संचालनका लागि प्रस्तावना पेश गर्नेबारे सूचना ।

५० % अनुदानमा धानको विउ वितरण सम्वन्धी सूचना ।

बहुउद्देश्य नर्सरी स्थापनाका लागि माग आवेदनको सूचना

साझेदारीमा बाख्रा प्रवर्द्धन कार्यक्रममा छनोट भएका कृषक समुह, समिति र सहकारीहरुका लागि सार्वाजानीक सूचना

Nepali Date Converter

समाचार तथा जानकारी

  1. मिति: 03/19/2023 - 13:06
  2. मिति: 03/15/2023 - 17:55
  3. मिति: 03/15/2023 - 17:24
  4. मिति: 03/15/2023 - 15:05
  5. मिति: 03/05/2023 - 17:54
  6. मिति: 03/01/2023 - 11:09
  7. मिति: 02/28/2023 - 12:40
  8. मिति: 02/26/2023 - 16:16
  9. मिति: 02/21/2023 - 13:35
  10. मिति: 02/15/2023 - 13:12
  11. मिति: 02/15/2023 - 13:06
  12. मिति: 02/15/2023 - 10:52

जनप्रतिनिधि

अध्यक्ष
Phone:
९८५४०४२२२५
उपाध्यक्ष
Phone:
९८४४२५१७८८
प्रमुख प्रशासकीय अधिकृत
Phone:

सूचना प्रविधि अधिकृत/सूचना अधिकारी

विनिता लामा
९८५४०४०६१७

Poll

गाउँपालिका तथा वडा कार्यलयबाट प्रदान गरिने सेवा तपाईहरुलाई कस्तो लागेको छ ?

विद्य‍ुतीय हाजिरी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००।-
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन,
२) विषय संग सम्बन्धित प्रमाण कागजात,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- व्यवसाय नवीकरण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
३) स्थानीय तहवाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
४) बहाल सम्झौताको प्रतिलिपी,
५) आफ्नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घरजगगा कर तिरेको ।

सूचना तथा जानकारी