मिति २०८२।०८/०१ गते यस तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री मनोज साह सरको अध्यक्षतामा शाखा प्रमुखहरुको बैठक सम्पन्न भयो। बैठकमा दैनिक कार्यालय सञ्चालन तथा अन्य कार्यालय सम्बन्धी विषयमा छलफल गरियो।
आज मिति २०८२ भदौ १७ गते मंगलबार यस तीनपाटन गाउँपालिकामा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दिनेश सागर भुसालज्यूको स्वागत कार्यक्रम सम्पन्न।
मिति २०८१ चैत्र ०८ गते शुक्रबारका दिन तीनपाटन गाउँपालिकाको आयोजनामा नव आगन्तुक कर्मचारीहरुको स्वागत कार्यक्रम साथै सहायक स्तर नयाँ तथा पुराना कर्मचारीहरुलाई ५ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रमका झललहरु।
आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रमका केही झलकहरु।