आज मिति २०८२ भदौ १७ गते मंगलबार यस तीनपाटन गाउँपालिकामा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दिनेश सागर भुसालज्यूको स्वागत कार्यक्रम सम्पन्न।
मिति २०८१ चैत्र ०८ गते शुक्रबारका दिन तीनपाटन गाउँपालिकाको आयोजनामा नव आगन्तुक कर्मचारीहरुको स्वागत कार्यक्रम साथै सहायक स्तर नयाँ तथा पुराना कर्मचारीहरुलाई ५ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रमका झललहरु।
आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रमका केही झलकहरु।
पशुमा लाग्ने खोरेत रोग विरुद्ध खोप लगाउने सम्बन्धी सूचना।