FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण - Hospital

Body

तीनपाटन गाउँपालीका
लाम्पन्टार, सिन्घुली 
तेस्रो गाउँसभा अधिवेशन का केहि झलकहरू
अधिवेशन प्रारम्भ मिति १० असार २०७५

यस गाउँपालिकाको मिति २०७८।८।२३ गतेको निर्णय अनुसार आ.व. २०७८।७९ मा स्वीकृत भएका रु ५,००,०००।-(पाँच लाख ) सम्मका सम्पुर्ण योजनाहरु यसै गाउँपालिका मातहत रहेका वडा कार्यालयमा नै सम्झौता गरी योजना कार्यन्वयन गर्ने निर्णय भएकाले उक्त योजन सम्झौता बारे वडा सचिव ज्युहरुलाई एक दिवसिय प्रशिक्षक कार्यक्रम । साथै उक्त निर्णय २०७८।८।२६ गते आईतबारका दिन बाट सबै वडामा लागुहुने सम्पुर्ण सबैमा जानकारी गरिन्छ।

वडा अध्यक्ष

वडा नं १              गोबिन्‍द बहादुर राउत (९८५४०४२२३१)
वडा नं २             मुकुन्दप्रसाद पौडेल (९८५४०४२२३२)
वडा नं ३              लाल बहादुर स्यङ्तन (९८५४०४२२३३) 
वडा नं ४              खड्ग बहादुर भुजेल (९८५४०४२२३४)
वडा नं ५               भुपाल सिंह तामाङ (९८५४०४२२३५)
वडा नं ६              बीर बहादुर पुलामी (९८५४२०००७६)
वडा नं ७               युवराज पहाडी (९८४४२५३९१०)
वडा नं ८               कृष्णप्रसाद गौतम (९८४४०८१४२५)
वडा नं ९               मोहन गौतम  (९८२५८५०२९५)
वडा नं १०             पुण्यहरी भुजेल(९८५४२०४२२३०)
वडा नं ११             तिलक बहादुर बस्नेत (९८५४०४२२३६)

Pages

//