FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण - Hospital

Body

कृपया बजेट डाउनलोड तथा हेर्नका लागि तल लिंकमा जानुहोला

आ.व. २०७९।०८० को बार्षिक नीति कार्यक्रम तथा बजेट

 

आज मिति २०८०/०७/०२ गतेका दिन तीनपाटन गाउँपालिकाका उपाध्यक्ष श्री धन बहादुर पुलामी (अशोक) ज्यूको संयोजकत्वमा गठित बजार अनुगमन समितिका सदस्यहरु एवं पालिकामा कार्यरत विभिन्न शाखा तथा उपशाखा प्रमुखहरुको उपस्थितिमा तीनपाटन गाउँपालिकाको चकमके र बाहुनतिल्पुङमा सञ्चालित विभिन्न किराना पसल, होटल लगायत अन्य पसलहरुको अनुगमन गर्ने क्रममा म्याद नाघेको खाद्य वस्तुहरु बरामद गरी उक्त वस्तु नष्ट गरिएको छ ।

योजना सम्झौता सम्बन्धमा सुचना 

गाउँपालिकाका प्रमुख प्रशासिक अधिकृत श्री राम कुमार कार्की, वडा नं. ९ का वडा अध्यक्ष श्री शेर बहादुर मगरद्धारा वडा नं. ९ स्थित आम्वोटेमा गरिव घरपरिवार परिचयपत्र वितरण कार्यक्रम ।

Pages

//