सूचना तथा समाचार
कर्मचारी विवरण - Hospital
| Body |
|---|
|
वडा नं. ७ स्थित वडा कार्यालयमा आज संचालन भएको एकिकृत धुम्ती सेवा कार्यक्रममा यस गाउँपालिका द्धारा प्रदान गरिने पञ्जिकरण सेवा, सामाजिक सूरक्षा भत्ता बैंकिङ सेवा, कृषि विकास सेवा, आयुर्वेद सेवा तथा स्वास्थ्य सेवा प्रदान गरिएको छ । |

